• २ जेठ २०८२, शुक्रबार

एक सय २० जना डिएसपीको सरुवा

blog

काठमाडौँ, भदौ १६ गते । नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार एक सय २० जना प्रहरी नायब उपरीक्षक (डिएसपी) हरूको सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले  आज सरुवाको निर्णय सहित नामावली प्रकाशन गरेको हो । 

सरुवाको सुची हेर्नुस्: