• २६ वैशाख २०८१, बुधबार

राष्ट्रपति पौडेलसँग उपप्रधानमन्त्री खड्काको भेट

blog

राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्नुहुँदै उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का (बायाँ) ।

काठमाडौं, भदौ ११ गते । राष्ट्रपति रामचन्द्र पौडेलसँग उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सोमबार आज भेट गर्नुभएको छ ।  

राष्ट्रपति भवनमा पुगेर उपप्रधानमन्त्री खड्काले देशको शान्ति सुरक्षालगायतका विषयमा  राष्ट्रपति पौडेलसँग छलफल गर्नुभएको जानकारी उपप्रधानमन्त्री खड्काको सचिवालयले दिएको छ ।