• २५ पुस २०८१, बिहिबार

प्रमसँग प्रश्नोत्तर भदौ १२ गते

blog

काठमाडौँ, भदौ ८ गते । प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग भदौ १२ गते प्रत्यक्ष प्रश्नोत्तर हुने भएको छ। करिब एक महिनाको अवरोधपछि तेस्रो पटक प्रत्यक्ष प्रश्नोत्तर हुन लागेको हो। यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सभामा दुई पटक प्रत्यक्ष प्रश्नोत्तर भइसकेको छ। मन्त्रीहरूसँगको प्रत्यक्ष प्रश्नोत्तर भने हुन सकेको छैन।