• ११ मंसिर २०८१, मङ्गलबार

चलचित्रकर्मीलाई 'भुवन चैत्य वसुन्धरा' पुरस्कार

blog

तस्बिर : सागर बस्नेत ।

काठमाडौं, साउन २१ गते । भुवन चैत्य वसुन्धरा’ फाउन्डेसनद्वारा आयोजित सर्जक स्रष्टा पुरस्कार अर्पण समारोह सम्पन्न भएको छ । समारोहमा चलचित्र क्षेत्रमा योगदान पुर्‍याउनुभएका चलचित्रकर्मीहरूलाई सञ्चारमन्त्री रेखा शर्माले सम्मान प्रदान गर्नुभएको हो । 

कार्यक्रममा यादव खरेल, नीर शाह, गणेश रसिक, शिव श्रेष्ठ, मिथिला शर्मा तथा शर्मिला मल्ललाई सम्मान प्रदान गरिएको छ ।