• १३ असोज २०८१, आइतबार

सामुदायिक ‘होमस्टे’मा जीन बैंक

blog

बाँकेको बैजनाथ गाउँपालिका-१ गाभर भ्यालीस्थित सामूदायिक होमस्टेमा निमार्ण गरिएको गाभर भ्याली सामुदायिक जीन बैंक । तस्बिर : रुपनी जिएम/रासस

जानकी, साउन १९ गते । बाँकेको बैजनाथ गाउँपालिका–१ गाभर भ्यालीस्थित सामुदायिक होमस्टेमा गाभर भ्याली सामुदायिक जीन बैंक निर्माण गरिएको छ ।

कृषि आनुवंशिक स्राेतहरु दिनप्रतिदिन लोप हुने खतरा बढेकाले बाली, घाँसेबाली, जलीय, कीरा, पशुपंक्षी र सूक्षम जीवाणु आनुवंशिक स्राेतको पहिचान यसको संरक्षणका लागि उक्त जीन बैंकको स्थापना गरिएको हो ।