• १५ वैशाख २०८१, शनिबार

मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

blog

काठमाडौँ, असार २६ गते । सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । पाइलटसहित ६ जना सवार उक्त हेलिकप्टर सोलुखुम्बुकै लामजुरे क्षेत्रसम्म आएपछि सम्पर्कविहीन भएको एयरका प्रवक्ता राजु न्यौपानेले जानकारी दिनुभयो । 

हेलिकप्टरको खोजीका लागि अर्को हेलिकप्टर पठाउने तयारी भएको जनाइएको छ ।