शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काभ्रेपलाञ्चोकको कोसीपारि भुम्लु गाउँपालिका–७ राउपाखा पिपलटार खेतमा धान खेतीले हरियाली देखिएको पाखो खेत । यहाँका किसानहरुले हिउँदमा बाँदरले दुःख दिने भएर बर्षायाममा मात्रै धानखेती गर्दै आएका छन् । तस्बिर: पेमा लामा/रासस