• २० असोज २०८१, आइतबार

किमाथाङ्का जोड्ने सडक

blog

जोगबनी र किमाथाङ्का नाका जोड्ने कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका च्याम्ताङ–छुमसुर खण्डमा सडक निर्माणको काम गर्दै मजदुर। च्याम्ताङदेखि घोङघप्पासम्म साढे १० किलोमिटर ट्रयाक ओपनको जिम्मा पाएको नेपाली सेनाले हालसम्म करिब ६ किलोमिटर काम सकेको जनाएको छ । तस्बिरः सुजन बज्राचार्य र रासस