• १५ वैशाख २०८१, शनिबार

सभामुख घिमिरेद्वारा नयाँ संसद् भवनको निरीक्षण (फोटो फिचर)

blog

सिंहदरबारस्थित बन्दै गरेको संसद् भवनको निरीक्षण गर्नुहुँदै सभामुख देवराज घिमिरे । तस्बिर : सागर बस्नेत

काठमाडौं, जेठ १८ गते । सभामुख देवराज घिमिरेले बन्दै गरेको नयाँ संसद् भवनको निरीक्षण गर्नुभएको छ । सभामुख घिमिरेले बिहीबार सिंहदरबारस्थित बन्दै गरेको संसद् भवनको निरीक्षण गर्नुभएको हो ।