• ३ पुस २०८२, बिहिबार

बहस : कस्तो मनोबल ? प्रत्यक्ष प्रसारण

blog

‘कस्तो मनोबल ?’ शीर्षकको बहसका प्यानलिस्ट र सहजकर्ता ।

काठमाडौँ, पुस ३ गते । गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दि राइजिङ नेपालको ६१ औं वार्षिकोत्सवको अवसरमा गोरखापत्र संस्थानले गोरखापत्र डिसकोर्स कार्यक्रम आयोजना गरेको छ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले उद्घाटन गर्नुभएको कार्यक्रममा अहिले ‘कस्तो मनोबल ?’ शीर्षकमा बहस भइरहेको छ । 

बहसमा नेपाल उद्योग वाणिज्य महासङ्का अध्यक्ष चन्द्रप्रसाद ढकाल, उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवाली,  फोर्ब्स ३० अन्तर ३० अर्बान गर्ल निकिता आचार्य, एनसेल निर्देशक डिल्लीराम श्रेष्ठ सहभागी हुनुहुन्छ । यो बहसको सहजकर्ता विश्वास रेग्मी हुनुहुन्छ :