• १२ साउन २०८१, शनिबार

टोपबहादुर रायमाझीलाई अदालतमा उपस्थित गराइँदै

blog

काठमाडौं, जेठ १ गते । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा (एमाले) सचिव एवम् सांसद टोपबहादुर रायमाझीलाई आज (सोमबार) म्याद थप गरी थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतमा उपस्थित गराउँदै छ । 

प्रहरीले थुनामा राखेर अनुसन्धान अघि बढाउन रायमाझीलाई अदालतमा उपस्थित गराउन लागेको हो । रायमाझी आइतबार राति बुढानीलकण्ठबाट पक्राउ परेका थिए ।