शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
म्याग्दीको धवलागिरी गाउँपालिका–४ स्थित फ्रेन्चपास नाका । समुद्र सतहदेखि पाँच हजार मिटर उचाइमा रहेको फ्रेन्च पास धवलागिरी चक्रीय पदमार्गको म्याग्दी हुँदै मुस्ताङ जाने नाका हो ।