• १३ असोज २०८१, आइतबार

राष्ट्रिय सभाको सचिवमा डा.अर्याल नियुक्त

blog

राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्याल । तस्बिर: संघीय संसद् सचिवालय

काठमाडौं, वैशाख २१ गते। राष्ट्रिय सभाको सचिवमा डा. सुरेन्द्र अर्याल नियुक्त हुनुभएको छ। 

संघीय संसद सचिवालयमा सहसचिव पदमा कार्यरत डा. अर्याललाई  राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार सचिव पदमा नियुक्त गर्नुभएको हो। 

उहाँलाई नेपालको संविधानको धारा १०६ को उपधारा  बमोजिम सचिव पदमा नियुक्त हुनुभएको हो ।