• १४ वैशाख २०८१, शुक्रबार

झोरा नृत्य प्रस्तुत गर्ने तयारीमा कलाकारहरु

blog

झोरा नृत्य प्रस्तुत गर्न तयारी अवस्थामा कलाकारहरु । तस्बीरः धनबहादुर गुरुङ, रासस

झोरा कलाकार

अन्नपूर्ण, चैत १८ गते । तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद्को १३ औं राष्ट्रिय पार्षद् सभाको शनिबार पोखरामा उद्घाटन अघि झोरा नृत्य प्रस्तुत गर्न तयारी अवस्थामा कलाकारहरु । तस्बीरः धनबहादुर गुरुङ, रासस