• १३ वैशाख २०८१, बिहिबार

पाहाँ चर्‍हे जात्रा सुरु

blog

तस्बिर : मनोजरत्न शाही

काठमाडौं, चैत ६ गते । काठमाडौं उपत्यकाको ठूलो पर्व जात्राको रुपमा लिइने पाहाँ चर्‍हे जात्रा आज बाट सुरु भएको छ । सोमबार चर्‍हेको पहिलो दिन कंकेश्वरी मन्दिर नजिक लिङ्गो (यँसी) उठाइयो ।

जात्रा सुरुको भएको संकेत दिँदै यो लिङ्गो (यँसी) उठाइएको हो । नेवारी समुदायमा यो पर्व उल्लासका साथ मनाइन्छ । 




Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।