• १६ चैत २०८०, शुक्रबार

ईश्वर मगियाको ‘मन भित्र’ बजारमा

blog

काठमाडौं, चैत ४ गते । गायक ईश्वर मगियाको आधुनिक गीत ‘मन भित्र’ बजारमा आएको छ । गीतको म्युजिक भिडियोसमेत सार्वजनिक गरिएको छ ।

‘मन भित्र’मा मगियासँगै सुधिर श्रेष्ठ र सिमल कनौजियाको प्रस्तुति छ । यस एल्मबमा रहेका गीतमा गायक मगियाको  स्वर, कम्पोज तथा शब्द सुन्न सकिनेछ ।

गीत सङ्गीतमा मौलिकपन रुचाउने मगियाका यसअघि पनि दर्जनौं गीत बजारमा आइसकेको छ । ‘मन भित्र’ ले पनि विगतका एल्बमले जस्तै दर्शक र श्रोताको मन छुने मगियाको अपेक्षा छ ।