• १३ साउन २०८१, आइतबार

राष्ट्रपतिसमक्ष सरकारको वार्षिक प्रतिवेदन पेस

blog

राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिवेदन बुझाउनु हुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, फागुन २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सरकारको वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ ।

आइतबार दिउँसो राष्ट्रपति कार्यालयमा पुगेर राष्ट्रपति भण्डारी समक्ष प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारको आर्थिक वर्ष २०७८/०७९को वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो ।