• २१ वैशाख २०८१, शुक्रबार

आमा र चाडबाड

blog

मेरी प्यारी आमा

लगाउनु हुन्छ जामा

बनाउने मीठो खाना

आमा हेर्नु हुन्छ तारा

ठूलो छ संसार सारा


आमाको काम हो पढाउने

ढिला उठ्दा मलाई कराउने

कराउँदा खेरी म डराउने

आमाले धेरै माया गर्ने


तीजमा मामाघर गएको 

मीठो मीठो दर खाएको 

तीजपछि दशैँ, तिहार कुर्ने  

दशैँमा ठूलासँग आशीर्वाद लिने