• ८ वैशाख २०८१, शनिबार

रुपन्देहीमा चिलको चिरीबिरी (फोटो फिचर)

blog

लुम्बिनी, माघ १९ गते। रुपन्देहीको रोहीणी गाउँपालिका वडा २ मैनिहवास्थित रोहीणी नदी किनारमा यो समयमा चिलको चहलपहल बढेको छ। 

चरा प्रजातिको चिला पाँच हजार मिटरसम्मको उचाइसम्म पाइने बताइन्छ। चीलले सिमसार छेउ वरिपरि, विशेषगरी ठूला नदी तथा पोखरीजस्ता पानीको श्रोत नजिक भएको रूखमा गुँड लगाउँछ।

वासस्थान तथा सिमसार क्षेत्रको विनासका कारण चिल खतरामा परेको छ। यसकारण यसको प्रजातिलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ आफ्नो रातो सूचीमा लोपोन्मुख अवस्थामा सूचिकृत गरेको छ।

तस्बिर : श्यामशंकर पाण्डे