शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सुर्खेत, माघ ४ गते । सुर्खेतको बराह ताल गाउँपालिका ७ पोखरी काँडाबाट देखिएको कुहिरोले ढाकेको बाबिया चौरलगायत भेरी नदी आसपासको क्षेत्र । एक साता देखि मौसममा बदली आएसँगै चिसो बढेको छ । तस्बिर: रासस