• १२ साउन २०८१, शनिबार

कुन्दनराज काफ्ले वागमती प्रदेशको मुख्य सचेतक चयन

blog

हेटौडा, माघ ३ गते । नेपाली काँग्रेसका युवा नेता कुन्दनराज काफ्ले वाग्मती प्रदेशसभाको मुख्य सचेतकमा चयन भएका छन् ।

नेपाली काँग्रेसको सोमबार बसेको संसदीय दलको बैठकले उनलाई मुख्य सचेतकको भूमिका प्रदान गरेको हो । काफ्ले प्रदेशसभामा दोलखा १(९क) बाट निर्वाचित सांसद हुन् ।