• १२ साउन २०८१, शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक माघ १५ गते बस्ने

blog

काठमाडौं, पुस २६ गते । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ । पुस २८ गते बिहीबारका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक माघ १५ गते बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

मुख्य सचिव पौडेलका अनुसार बैठक माघ १५ गते आइतबार दिउँसो १ बजे बस्नेछ ।

छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरूको उपस्थितिका लागि निर्देशन गरिएको छ ।