• १४ वैशाख २०८१, शुक्रबार

बागलुङबाट माओवादी केन्द्रका देवेन्द्र पौडेल विजयी

blog

नविन शिशिर विक

बागलुङ, मङ्सिर ७ गते। बागलुङ क्षेत्र नम्बर २ बाट (माओवादी केन्द्र)का सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल विजयी हुनुभएको छ। पौडेल २४ हजार ७७९ मत ल्याएर विजयी हुनुभएको हो । 

नेकपा (एमाले)का मञ्जु शर्मा चालिसेलाई चार हजार ५९९ मतान्तरले पराजित गर्दै पौडेल लगातार दोस्रो पटक प्रतिनिधिसभा सदस्य विजयी  हुनुभएको हो।

उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)का मञ्जु शर्मा चालिसेले २० हजार १८० मत प्राप्त गर्नुभएको छ।