• १३ साउन २०८१, आइतबार

जाजरकोट (क) मा कांग्रेसका सिंह विजयी

blog

जाजरकोट, मङ्सिर ७ गते । जाजरकोट प्रदेश सभा (क) मा बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका देवराज सिंह विजयी हुनु भएको छ । सिंहले नेकपा(एमाले) का उम्मेदवार डम्बरबहादुर सिंहलाई पछि पार्दे विजयी हुनु भएको हो ।

विजयी देवराज सिंहले १८ हजार ५४३ मत ल्याउनु भएको थियो भने एमालेका सिंहले ११ हजार ४७० मत ल्याउनु भएको थियो । त्यसै गरी स्वतन्त्र उम्मेदवार कमन बहादुर खड्काले चार हजार ४४६ मत ल्याउनु भएको थियो । 

Author

वासुदेव शर्मा