• १२ वैशाख २०८१, बुधबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको रुख काटियो (फोटो फिचर)

blog

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको सडक किनारमा रहेको रुख काट्दै काठमाडौँ महानगरपालिकाका कर्मचारीहरू । तस्बिर: केशब गुरुङ

काठमाडौँ, कात्तिक २९ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको सडक किनारमा रहेको रुख काटिएको छ । रुख ठुलो भएर विद्युत् तारलाई छोएर करेन्ट सर्ट हुने व्यक्तिको घरमा असर पुर्‍याउने गरेको उजुरी पछि काठमाडौँ महानगरपालिकाले त्यस क्षेत्रको रुख मंगलबार बिहान काटेका हुन् । काठमाडौँ महानगरपालिकाका अनुसार करिब दुई दर्जन बढी रुख काटिएको जनाएको छ । 




Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।