शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                काठमाडौं, कात्तिक २६ गते। न्युरोडस्थित टेःबालमा रहेकाे सङ्कटा मन्दिरमा शनिबार भक्तजनको भीड लागेको छ। कात्तिक महिनाको अन्तिम शनिबार सङ्कटा मन्दिरमा भीड लागेको हो।
शनिबार ग्रह शान्तिका लागि सङ्कटा मन्दिरमा भीड लाग्ने गर्छ। त्यसमा पनि कात्तिकको शनिबार धेरै भीड हुने गरेको छ। शनिबार सङ्कटा मन्दिर दर्शन गर्न जाने भक्तजनको लाइन न्युरोड गेटदेखि नै थियो। शनिबार बिहान दर्शन गर्न दर्शनार्थीको लाइन विशाल बजारसम्म पुगेको थियो।













 
                                        
                                                    केशब गुरुङ
                                                
                                            
                                                                                            केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।
 
                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                