• १३ साउन २०८१, आइतबार

खान नपाएरै मरे नाउर र चौँरीगाई

blog

डोल्पामा घाँस खान नपाएर मरेका चौँरीगाई र नाउरहरु । तस्बिरः हेमन्त केसी,रासस

    डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ सागबारी (मान्नागखिया) मा घाँस खान नपाएर मरेका चौँरीगाई र नाउरहरु । निकुञ्ज क्षेत्रमा सेतक चिनी सङ्कलन गर्न गएकाहरुले नाउर र चौँरी गाईलाई हिमालतिर लखेट्ने र हिमाल परिसरमा हिउँ परेर घाँस पुरिएकाले खान नपाएर नाउर चौँरी गाई मरेको स्थानीयवासीको भनाइ छ ।