• २० वैशाख २०८१, बिहिबार

काठमाडौंलाई लाग्यो दीपावली

blog

काठमाडौं शहरको तिहारको झिलिमिली ।

दीपावलीको पहिलो दिन आज साँझ काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिकाको वडा नम्बर १० हिलेडाल क्षेत्रबाट देखिएको काठमाडौं शहरको तिहारको झिलिमिली ।