• १९ असोज २०८१, शनिबार

काठमाडौंमा भूकम्पको धक्का

blog

कठमाडौं, कात्तिक २ गते । बुधबार दिउँसो ३ बजेर ७ मिनेट जाँदा काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको भोटेकोसी आसपास केन्द्र भएर ५ दशमलव ९ म्याग्निच्यूडको भूकम्प गएको हो । केन्द्रका भूगर्भविद् डा. लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोक जिल्ला र चिनियाँ सीमा क्षेत्र आसपास केन्द्र भएर भूकम्प गएको हो । 

काठमाडौं उपत्यका, चिनियाँ सीमा क्षेत्रसँगै यसको प्रभाव यस आसपासका क्षेत्रमा परेको छ ।