• १५ चैत २०८०, बिहिबार

सखिया नृत्य देखाउँदै युवती

blog

थारु समुदायका युवती सखिया नृत्य देखाउँदै । सखिया नृत्य घटस्थपनादेखि दसैँसम्म देखाउने गरिन्छ । तस्बिर : राजेन्द्र प्रसाद पनेरु,रासस

कञ्चनपुर, असोज   २० गते । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदायका युवती सखिया नृत्य देखाउँदै । सखिया नृत्य घटस्थापनादेखि दशैभर देखाउने गरिन्छ ।