• ५ साउन २०८१, शनिबार

'ब्रह्मास्त्र'को गीत 'देवा देवा' सार्वजनिक

blog

काठमाडौं, साउन २४ गते । फिल्म 'ब्रह्मास्त्र'को दोस्रो गीत सार्वजनिक गरिएको छ । फिल्मको ‘देवा देवा’ बोलको गीत हालै सार्वजनिक भएको हो । 

यसअघि फिल्मको ‘केशरिँया’ बोलको गीत सार्वजनिक भएको थियो । त्यसपछिको यो दोस्रो गीत सार्वजनिक गरिएको हो । 

प्रितमको संगीत तथा अमिताभ भट्टाचार्यको शब्द रहेको गीतलाई अरजित सिंह र जोनिता गान्धीले स्वर भर्नुभएको छ । 

भिडियोमा रणवीर, आलिया भट्ट र अमिताभ बच्चन फिर्चड हुनुुहुन्छ । आयान मुखेर्जीको निर्देशनमा बनेको ‘ब्रह्मास्त्र’ सेप्टेम्बर ९ मा प्रदर्शनमा हुने भएको छ ।