• ४ वैशाख २०८१, मङ्गलबार

धान रोपाइँ

blog

पर्साको जगरनाथपुरमा सोमबार धान रोपाइँ गर्दै किसानहरु । तस्बिर : विजयक\रासस

पर्साको जगरनाथपुरमा सोमबार धान रोपाइँ गर्दै किसानहरु । पर्याप्त आकासे पानी समयमा नपरेको तथा गण्डक नहरमा समेत पानी नआएकाले यस वर्ष पर्सामा धान रोपाँइमा केही स्थानमा ढिलाइ भएको छ ।