• ७ जेठ २०८१, सोमबार

सिंगटी, जिरी र आसपासमा भारी वर्षा

blog

काठमाडौं, साउन २२ गते । पछिल्लो ३ घन्टा दोलखाको सिंगटी, जिरी र आसपास भारी वर्षा मापन भएको छ । 

खिम्ती खोला, जिरी खोलालगायत तामाकोसीका स–साना सहायक नदीमा आकस्मिक बहाव बढ्न्का साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने जानकारी बाढी बाढी पूर्व अनुमान महाशाखाले दिएको छ । आइतबार राती साढे ९ बजे जारी सूचना अनुसार, सोमबार बिहानसम्म सतर्कता अपनाउन आग्रह गरिएको छ ।