• ७ जेठ २०८१, सोमबार

प्रधानमन्त्री कार्यालयमा बजेट कार्यान्वयनको विषयमा छलफल सुरु

blog

कार्यक्रममा उपस्थित प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्रीहरु । तस्बिर : सुजन गुरुङ

काठमाडौं, साउन १७ गते। बजेट कार्यान्वयनको विषयमा प्रधानमन्त्री कार्यालयमा छलफल सुरु भएको छ। कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री, राज्यमन्त्री र सचिवलाई निर्देशन दिनुहुनेछ। 

प्रधानमन्त्री देउवाले आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रमको कार्यान्वयनको अवस्था तथा चालु आ.व.को सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन कार्ययोजनाको प्रभावकारी कार्यम्पादन करारको सम्बन्धमा निर्देशन दिनुहुने कार्यक्रम रहेको छ।