शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
हुम्ला समाचारदाता
हुम्ला, वैशाख १७ गते । जनता आवासका लागि बनेका नयाँ घर प्रयोगविहीन अवस्थामा रहेका छन् । अदानचुली गाउँपालिका–१, कल्खे गाउँका स्थानीयका लागि सर्केगाड गाउँपालिका–१, तुम्चको तल्तडीमा निर्माण गरिएका जनता आवासका लागि बनेका नयाँ घर प्रयोगविहीन भएका हुन् ।
सो बस्तीका स्थानीय जग मल्लले निर्माण गरिएका घरमा बस्ने सेवाग्राही कसरी छनोट भए भन्ने जानकारी पनि नभएको बताउनुभयो ।