शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अमृतप्रसाद पौडेल
म्याग्दी, फागुन २२ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८१ मा म्याग्दीको मतगणनामा स्वतन्त्र उम्मेदवार महावीर पुनको अग्रता लिनुभएको छ ।
धवलागिरी गाउँपालिकाको १९४ वडाको गणना हुँदा ९६६ मत सहित अग्रता लिनुभएको हो ।
एमालेका हरिकृष्ण श्रेष्ठ ६१२ सहित दोश्रो र नेपाली कम्युनिस्ट पार्टीका अर्जुन थापा ४७१ र नेपाली कांग्रेसको कर्णबहादुर भण्डारीले ३९५ मझ ल्याउनुभएको छ । म्याग्दीमा ४० हजार ७८५ मत खसेको थियो ।