शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, फागुन २२ गते । चितवन–२ मा रवि लामिछानेले अग्रता बढाउनुभएको छ । पछिल्ले मत परिणाम अनुसार रवि लामिछानेले ६ हजार सात सय मत पाउँदा एमालेका अस्मिन घिमिरेले २३ सय २९ मत पाउनुभएको छ ।
कांग्रेसको मीना खरेलले २३ र २२ मत पाउँदा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रताव गुरुङले १५ सय ५८ मत पाउनुभएको छ ।