• ८ वैशाख २०८१, शनिबार

पाकिस्तानमा कोरोनाबाट थप सात जनाको मृत्यु

blog

इस्लामावाद, साउन ४ गते । पाकिस्तानमा पछिल्लो २४ घण्टामा ५९२ कोभिड–१९ का थप सङ्क्रमित थपिएकाे स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

यसैसँग कुल सङ्क्रमितको सङ्ख्या १५ लाख ४७ हजार सात सय ९५ पुगेको छ । पाकिस्तानमा कोभिड–१९ बाट ३० हजार ४५२ जनाको मृत्यु भएको छ भने मङ्गलबार थप सात जनाको मृत्यु भएको छ ।