• २१ फागुन २०८२, बिहिबार

इलाममा १० प्रतिशत मत खस्यो

blog

प्रेम अधिकारी
पशुपतिनगर (इलाम), फागुन २१ गते ।
दुई निर्वाचन क्षेत्र रहेको इलाममा अहिलेसम्म करिब १० प्रतिशत मत खसेको छ।

जिल्ला निर्वाचन कार्यालय इलामका अनुसार, हालसम्म १०.३६ प्रतिशत मत खसेको छ । जिल्लामा कुल दुई लाख ३१ हजार ८०९ मतदाता रहेका छन्।

इलाममा १५० मतदान केन्द्रका २९० मतदान स्थलमा शान्तिपूर्ण रूपमा मतदान जारी छ ।