शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
शालिग्राम नेपाल
चितवन, फागुन २१ गते । नेकपा एमालेका पूर्व उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले राप्ती नगरपालिकास्थित भण्डारा अस्पताल केन्द्रबाट मत हाल्नुभएको छ ।
मत राखेपछि सञ्चारकर्मीहरू सँग कुरा गर्नुहुँदै अहिलेको निर्वाचनले आर्थिक समृद्धि तर्फ लैजान मद्यत गर्ने विश्वास व्यक्त गर्नुभयो । जटिल परिस्थितिमा भएको निर्वाचनले देशलाई निकास दिन सकोस भन्ने शुभकामना दिनुभएको छ ।