• ७ जेठ २०८१, सोमबार

नाङ्लो रेस्टुरेन्टमा आगलागी

blog

मोरङ, असार ३० गते ।  विराटनगर महानगरपालिका–३ स्थित ईश्वर बाँस्कोटाद्वारा सञ्चालित नाङ्लो रेष्टुरेन्टमा बिहीबार दिउँसो भएको आगलागी भएको छ। एलपी ग्यास चुहावट भई आगलागी हुँदा रेष्टुरेन्ट पूर्णरुपमा क्षति भएको छ । आगोलाई वारुणयन्त्रका कर्मचारी, सुरक्षाकर्मी र सर्वसाधरणले नियन्त्रणमा लिएका छन् । तस्बिरः मनोज दाहाल : रासस