शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
कञ्चनपुर, माघ ३ गते । कञ्चनपुरको कृष्णपुर नगरपालिका –६ सिंहपुरमा बरघर चयन गर्न भेला भएका स्थानीय बासिन्दाहरु । माघी पर्वसँगै थारू समुदायमा गाउँको विकास गर्न, न्याय निसाफ गर्न र संस्कृति सम्बन्धि काम गर्न अगुवाको रुपमा बरघर चयन गर्ने चलन रहेको छ । तस्बिरः राजेन्द्रप्रसाद पनेरू