• २ माघ २०८२, शुक्रबार

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा

blog

मन्त्रिपरिषद् बैठकमा सहभागी प्रधानमन्त्री सुशीला कार्की र मन्त्रिपरिषद् सदस्य । तस्बिरः केशव थापा/प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, माघ २ गते । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको निजी सचिवालयका अनुसार शुक्रबार साँझ बैठक बसेको हो । 

नियमित कार्यसूची अनुसार नै बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।