शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                गुल्मीको धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय स्थल रेसुङ्गा क्षेत्रबाट देखिने आकर्षक हिमशृङ्खला। यहाँबाट विशेषगरी धौलागिरी रेन्ज, अन्नपूर्ण रेन्ज, माछापुच्छ्रे, मनास्लुलगायतका विभिन्न हिमाल देख्न सकिन्छ। तस्बिरः रमेश विश्वकर्मा
