शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
जोमसोम (मुस्ताङ), भदौ १७ गते । समुद्री सतहदेखी करिब चार हजार मिटर उचाइमा अवस्थित मुस्ताङको थासाङ गाउँपालिका–१ मा अवस्थित उच्च हिमाली लेक बतासे याक खर्कमा नन्दबहादुर भण्डारीद्वारा उत्पादन गरिएको करिब ६ सय भेडा चरणतर्फ लैजाँदै गोठालो ।