शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
धनुषाधाम, साउन १८ गते । सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारमा निर्माणाधीन राष्ट्रिय गौरवको परियोजना । सुनकोशी मरिन डाइभर्सन बहुउद्देशीय आयोजना अन्तर्गत पावर हाउस निर्माणस्थल र टिबिएम (टनेल बोरिङ मेसिन) इन्ट्री प्लेटफर्मको निर्माण तीव्र गतिमा अगाडि बढेको छ।