शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सर्लाहीको बागमती नगरपालिका–१२, कर्मैयामा किसानले लगाएको धानखेतको फाँट । बागमती सिँचाइको सुविधा पुगेकाले यहाँका किसानले समयमै धान रोप्न पाएका थिए । तस्बिरः सिङ्घबहादुर थापा/रासस