• १७ साउन २०८२, शनिबार

फेवातालमा बोटिङ

blog

पर्यटकीय नगरी पोखरामा अवस्थित फेवातालमा बोटिङमा रमाउँदै पर्यटक । गर्मी बढेसँगै फेवातालमा बोटिङ गर्ने पर्यटकको सङ्ख्यामा बढेको छ । तस्बिरः राधिका कँडेल/रासस