• २ साउन २०८२, शुक्रबार

बौद्ध स्तूपा सरसफाइ

blog

शुक्रबार बौद्ध स्तूपाको प्राङ्गणमा सरसफाइका लागि स्थानीय बासिन्दा र व्यापारीले जम्मा गरेको फोहोर । तस्बिर : केशब गुरङ ।

काठमाडौं, साउन २ गते । काठमाडौंको मध्यभागबाट पूर्वमा अवस्थित बौद्ध स्तूपा नेपालकै सबैभन्दा ठूलो र महत्वपूर्ण बौद्ध पवित्र स्थल हो । बौद्ध स्तूपा तीर्थयात्री र विदेशी पर्यटक दुवैक लागि लोकप्रिय छ।

सन् १९७९ देखि बौद्ध स्तूपा युनेस्को विश्व सम्पदाकाे रुपमा परिचित छ । शुक्रबार बौद्ध स्तूपाको प्राङ्गणमा सरसफाइका लागि स्थानीय बासिन्दा र व्यापारीले फोहोर सङ्कलन गरी थुपारेका छन् । तस्बिर : केशब गुरङ ।

Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।