काठमाडाैँ, असार १९ गते । आफ्नै श्रीमतीको हत्या गर्ने बाराको कलैया उपमहानगरपालिका-१०, मटिअर्वाका बच्चा मियाँलाई प्रहरीले पक्राउ गरेको छ ।
उनले बुधafर दिउँसो उनले श्रीमती सहिना खातुनको टाउको र घाटीमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो ।
उनलाई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।